साउनमा आएको ‘संरक्षण’ होलिमा पुनः आउने

गत साउन २७ गते प्रदर्शनमा आएको फिल्म ‘संरक्षण’ होलिको असवर पारेर फागुन १७ देखि पुन तराईका प्रमुख शहरहरुमा रिलिज हुने भएको छ । होलिको गीत र नयाँ पोस्टर रिलिज गर्दै संरक्षण पुर्नप्रदर्शनमा आउने लागेको हो । होलि गीत हेर्नुस् :

पुर्णेन्दु झा निर्देशित ‘संरक्षण’मा निखिल उप्रेती, सौगात मल्ल, अशिष्मा नकर्मी, मलिना जोशी, प्रमोद अग्रहरी, रमेश रञ्जन झा, रमेश बुढाथोकी, निर शाह, श्वेता शाह लगायतका कलाकारको अभिनय छ । नरेन्द्र महर्जन, प्रदीपकुमार उदय, नन्दु श्रीवास्तव, श्वेता शाहको लगानी रहेको फिल्ममा हिमाल केसीको द्धन्द्ध निर्देशन र पुरुषोत्तम प्रधानको छायाँकन छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha