गाँजा खाने युवाको चर्तिकला (भिडियो)

फागुन २५ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘गाँजा बाजा’ को नयाँ गीत रिलिज भएको छ । ‘रिगिपिटी’ बोल रहेको गीतको भिडियो रमाईलो छ । निर्मल गर्तौलाको शब्द रहेको गीतमा निख र जाताको संगीत छ । स्वर तजभेद बेनर्जीले दिएका छन् । भिडियो यस्तो बनेको छ :

गणेश देव पाण्डेको लेखन तथा निर्देशन रहेको फिल्म ‘गाँजा बाजा’ मा अनुपम शर्मा, सुशिल सिटौला, बर्षा सिवकोटी लगायत युवा कलाकारहरुको अभिनय रहेको छ । नामकै लागि झमेला बेहोरेको यो फिल्ममा गाँजा खाने युवाको कथा छ । फिल्मलाई टुका ईन्टरटेनमेन्छ, डिआर फिल्मस र कबिल सिनेमाले संयुक्त रुपमा निर्माण गरेको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha