‘ठुल्दाई’को वर्णन गर्दै पुष्पन प्रधान (भिडियो)

गायक पुष्पन प्रधानले आफ्नो नयाँ गीत बजारमा ल्याएका छन् । पुष्पन आफ्नै स्वर, शब्द तथा संगीत रहेको ‘ठुल्दाजु’ बोलको गीतको भिडियो समेत तयार भएको छ । इन्दुरे मिन्दुरे एल्बममा समावेश यो गीतको भिडियोलाई राजवे रेग्मीले निर्देशन गरेका छन् भने अभिनय सफर पोखरेलले गरेका छन् । भिडियो हेर्नुस् :

उत्सब दाहाल र उनको समुहले खिचेका भिडियोलाई विनोद बलमे सम्पादन गरेका हुन् । गीतमा ठुल्दाजुको मिहेनत र परिश्रमको वर्णन गरिएको छ । फरक विधाका गीत गाउँदै आएका पुष्पनको पछिल्लो यो गीत पनि भिन्न नै छ

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha