समय छ, हेर्नुस् ट्रेन्डिङमा रहेका यी नेपाली फिल्म

केही दिनदेखि लगालग नेपाली फिल्महरु युट्युवमा अपलोड भैरहेका छन् । सुरज सुब्बा नाल्बो निर्देशित फिल्म ‘बितेका पल’, अनिश कोइराला निर्देशित ‘मितिनी’ र मुकुन्द भट्ट निर्देशित फिल्म ‘लप्पन छप्पन’ लगालग युट्युवमा रिलिज भएका हुन् । ‘बितेका पल’ :

‘बितेका पल’, ‘मितिनी’ र ‘लप्पन छप्पन’ गरी यी तिनै फिल्महरु नेपालको युट्युव ट्रेन्डिङमा छन् । तुलसी घिमिरे निर्देशित ‘दर्पण छायाँ २’ पनि दुई साता देखि ट्रेन्डिङमै छ । यसले के देखाउँद भने नेपाली फिल्मप्रति नेपाली फिल्मको दर्शकको चासो व्यप्त छ । समय छ भने हेर्नुस् पछिल्लो समय युट्युवमा रिलिज भएका यी नेपाली फिल्महरु :  ‘मितिनी’

‘लप्पन छप्पन’

‘दर्पण छायाँ २’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha