चोर दिपक ! ‘शत्रुगते’ प्रोमो कस्तो छ ?

मल्टीस्टारर फिल्म ‘शत्रुगते’ को प्रोमो रिलिज गरिएको छ । प्रदीप भट्टराई निर्देशित फिल्मको प्रोमो प्रमिसिङ छ । ट्रेलरमा फिल्मको सबै कलाकारहरु प्रस्तुत छन् । चैत ९ गतेदेखि प्रदर्शनमा आउने फिल्मको प्रोमो हेर्नुस् :

सबै कलाकारको भूमिका स्ष्पट हुने ‘शत्रुगते’ को प्रोमो तयार गरिएको छ । हरिवंशको जोडीको दिपाश्री निरौला, दिपकराज गिरी चोर र प्रियंका कार्की पुलिसको भूमिकामा प्रस्तुत छन् । यस्तै पल शाह र आँचल शर्मालाई प्रेम जोडीको रुपमा देख्न सकिन्छ ।

प्रोमोमा कलाकारहरु बसुन्धरा भुसाल, राजाराम पौडेल, शिवहरि पैडेल, किरणा केसी लगायत कलाकारहरुलाई पनि देखाइएको छ । प्रोमो रिलिजसँगै ‘शत्रुगते’ थप प्रतिक्षित बन्न गएको छ । फिल्मको रुपै मोहनी बोलको गीत हिट भैरहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha