ट्रेन्डिङ नम्वर एकमा ‘शत्रुगते’को ट्रेलर

अपलोड भएको १८ घण्टामै फिल्म ‘शत्रुगते] को प्रोमो ट्रेन्डिङ नम्वर एकमा पर्न सफल भएको छ । तीन लाख ६० हजार बढीले यो अवधीभर मल्टीस्टारर फिल्मको प्रोमो हेरिसकेका छन् । मह जोडी र किरण केसीको निर्माण रहेको शत्रुगते लाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । प्रोमो हेर्नुस् :

मह-जोडी, दिपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुसाल, राजाराम पौडेल, शिवहरि पैडेल, किरण केसी लगायत कलाकाको अभिनय रहेको फिल्मलाई बहुप्रतिक्षित रुपमा हेरिएको छ । फिल्मको ‘रुपै मोहनी’ बोलको गीत हिट भैरहेको छ । टंक बुढाथोकीको संगीत रहेको गीतमा टंक र मिना निरौलाको स्वर तथा लोकराज अधिकारीको शब्द छ ।  फिल्म चैत ९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha