गगन थापासँग माग्ने बुढाको गोप्य गफ (फोटो/भिडियो)

कलाकार केदार घिमिरे माग्ने बुढाको छोराको ब्रतवन्ध भोजमा चर्चित नेतादेखि कलाकारसम्म देखिए । युवा नेता गगन थापा भोज उठ्नै लाग्दा रातको दश बजेतिर आइपुगे । गगनलाई माग्ने परिवारले नमस्कार गर्दै स्वागत गरे । हेर्नुस् भिडियो :

छोरासँग फोटो सेसन सकिएपछि माग्नेले ‘एकछिन है’ भन्दै गगनलाई स्टेजको साइड तिर लगे । उनले करिब पाँच मिनेट जसो गगनसँग गोप्य गफ गरे । के गफ गरे ? त्यो उनीहरु नै जानुन् । तर कुशल घतानी राईले माग्ने बुढा गगन थापाबिचको गोप्य गफको तस्बिर भने खिचे । हेर्नुस् गगनसँग माग्नेको गोप्य गफका तस्बिरहरु :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha