‘धुन्धुकारी’को ब्रतवन्धमा करिश्मादेखि कोमलसम्म

चर्चित हाँस्य टेलिफिल्म ‘मेरी बास्सै’का ‘धुन्धुकारी’ अर्थात् बाल कालाकार आशिष घिमिरेको ब्रतवन्धमा उच्च ओदाहाका नेता देखि चर्चित कलाकारसम्म उपस्थित भए । पिता केदार घिमिरे माग्ने बुढाको निमन्त्रणामा माओवादी केन्द्रका अध्यक्ष, पुष्पकमल दाहाल प्रचण्ड, लोकप्रिय मन्त्री लालबाबु पण्डित, युवा नेता गगन थापा  जस्ता राजनीतिज्ञ उपस्थित थिए । यो रमाईलो भिडियो हेर्नुस्

यस्तै अभिनेता भुवन केसी अभिनेत्री करिश्मा मानन्धर, निर्माता, विनोद मानन्धर, विकास वोर्ड अध्यक्ष निकिता पौडेल, निर्माता तथा अभिनेता दिपकराज गिरी, निर्देशक दिपाश्री निरौला, सम्झना रौनियार उप्रेती, चर्चित हाँस्य व्यांग्य कलाकार मनोज गजुरेल, जितु नेपाल, गायिका कोमल ओली, नायिका बर्षा राउत लगायत कलाकार्मी उपस्थित थिए । उनीहरुले माग्ने पुत्रलाई टिका लगाइ दक्षिणा सहितको आशिष दिए । धुन्धुकारीको जन्मदिनमा को को पुगे त ? हेर्नुस् कुशल घतानी राईले खिचेका केही तस्बिरहरु :

     

   

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha