भाइको साथीसँग ‘फिगर कोकाकोला’ गर्लको बिहे

नायिका अशिष्मा नकर्मी विवाह बन्धनमा बाँधिने भएकी छन् । यही सालको फाल्गुन २८ गते नविन प्रधानसँग अशिष्माले विवाह गर्न लागेकी हुन् । बुझिए अनुसार अशिष्मा र नविनबिच मागी विवाह हुन लागेको हो ।

अशिष्माका हुनेवाला श्रीमान चार्टर्ड अकाउन्टेन्ट हुन । काठमाण्डौ मध्य बानेश्वरका स्थानीय नविन अमेरिकामा बस्दै आइरहेका छन् । अमेरिकामै बस्ने धर्म भाईसँग साथी रहेका नविनसँगको छोटो चिनजानमा विवाह हुन लागेको अशिष्माको भनाई छ ।

‘फिगर कोकाकोला’ गर्लको रुपमा चिनिने अशिष्माले फिल्म ‘अन्तराल’बाट डेव्यु गरेकी हुन् । आफै निर्माता भएर अशिष्माले नेवारी फिल्म ‘लाखे भाजु’ को निर्माण समेत गरेकी छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha