आमेशले लेखे, ‘नीतालाई धोका दिएको होइन’

नायिका नीता ढुंगानालाई आफुले प्रेममा धोका नदिएको पुर्व प्रेमी आमेश भण्डारीले बताएका छन् । आपसी समझदारीमा छुट्टिएको बताउँदै मिडियामा ‘आमेशले धोका दिएको ‘समाचार आउँदा आफ्नो करिअरलाई असर गर्ने आमेशले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उल्लेख गरेका छन् । हेर्नुस् आमेशको स्टाटस :


‘मैंले धोका दियो, छोड्यो भन्ने कुराहरु गलत हुन्’, आमेश लेख्छन्, ‘अब एक अर्काको बारेमा सोध्नु उचित छैन ।’ दुई वर्ष लामो प्रेम सम्बन्ध टुक्रायएका आमेश र नीता लामो समयपछि एक अवार्ड समारोहमा मिडियाकर्मीबाट एकै साथ घेरिएका थिए । उनीहरुले पुर्नमिलनको सम्भावना पनि नरहेको बताए । हेर्नुस् भिडियो :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha