‘नेप्टे’ मा भिलेन दयाहाङ, रोहितको रोल के ? (प्रोमो)

फिल्म ‘नेप्टे’ को ट्रेलर रिलिज गरिएको छ । चैत्र ३० गतेदेखि प्रदर्शनमा आउने फिल्मको सोमाबार प्रेसमिट गर्दै प्रोमो सार्वजनिक गरिएको हो । रोहित रुम्बाको लगानीमा देबकुमार श्रेष्ठ निर्देशित ‘नेप्टे’ को ट्रेलर हेर्नुस् :

‘नेप्टे’ मा अभिनेता दयाहाङ राई पहिलो पटक खल पात्रको भूमिकामा प्रस्तुत भएका छन् । प्रोमोमा दया, रोहित र वुद्धिको द्धन्द्ध देखाइएको छ । नायक तथा निर्माता रोहितकै कथा रहेको नेप्टे मा किरण माइकल घिमिरेको पटकथा तथा संवाद र हरि लामा घलेको छायांकन छ ।

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha