‘सुपर गोर्खे’को प्रोमो, बैशाख ७ मा हुँदैछ प्रदर्शन

बैशाख ७ गतेदेखी प्रदर्शनमा आउने फिल्म ‘सुपर गोर्खे’ को प्रोमो रिलिज भएको छ । नायिका ऋचा सिंह ठकुरीको निर्माण तथा अभिनय रहेको फिल्मको प्रोमोमा कमेडी संवाद र द्धन्द्धका दृश्यहरु समावेश छन् । राज थापा निर्देशित फिल्मको प्रोमो यस्तो बनेको छ :

अबिर हाउस प्रा.लिको प्रस्तुती रहेको ‘सुपर गोर्खे’ मा ऋचा सहित सुरज सिंह ठकुरी, निराजन लुईंटेल, भुपेन्द क्षेत्री, सचिन केसी, कामना भुजेल, भानु डेभिड विष्ट लगायत कलाकारहरुको अभिनय रहेको छ । किरण माइकलको लेखन रहेको फिल्ममा चन्द्र पन्तको द्धन्द्धन निर्देशन छ । विवाह पछि ऋचा फिल्म निर्माणमा फर्किएकी हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha