नीताको सम्झनामा अनुज (भिडियो)

गायक प्रमोद खरेलको स्वरमा ‘तिम्रो सम्झनामा’ बोलको सेन्टिमेन्टल गीत सार्वजनिक भएको छ । जीवन शाही निर्देशित भिडियोमा नायिका नीता ढुंगाना, मोडल अनुज चिलुवाल र जीत सागर फिचरिंग छन् । भिडियो हेर्नुस् :

धनराज तुफानको शब्द रहेको गीतमा दिपक शर्माको संगीत रहेको छ ।राजु केसीको छायांकन, अर्जुन पोख्रेलको सम्पादन गरेका हुुन् । शमसेर श्रेष्ठले भिडियो निर्माण गरेका हुुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha