स्लिम साम्राज्ञीलाई तीन तस्बिरमा हेर्नुस्

नायिका साम्राज्ञीराज्ज लक्ष्मी शाह केही समय अगाडी मोटाएकी थिइन् । ‘कति मोटाएको’ भन्ने प्रश्नबाट वाक्क भएकी साम्राज्ञी अहिले चाहिं स्वात्तै दुब्लाएकी छन् ।

दुब्लाएकी साम्राज्ञीले अहिले भने ‘के सारो दुब्लाए’ को भनेर प्रशंसा पाइरहेकी छन् । हुन पनि हो साम्राज्ञी साह्रै ‘स्किनी’ भएकी छन् । उनको ‘व्युटि बोन’ प्रष्टै देखिन्छ । यही चैत २३ देखि अल नेपाल रिलिज हुने फिल्म तिमी सँगको प्रचार प्रसारमा व्यस्त साम्राज्ञीका हेर्नुस् तीन स्लिम तस्बिर !


तस्बिर :कुशल घतानी राई

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha