अर्जुन कुमारले यी युवालाई बनाए पागल (भिडियो)

१२ वर्षपछि गायनमा फर्किएका गायक अर्जुन कुमारको ‘पागल’ बोलको भिडियो सार्वजनिक भएको छ । अर्जुनकै स्वर, शब्द तथा संगीत रहेको गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियो हेर्नुस् :

प्रतिकमान श्रेष्ठ र वृष्टि गुरुङ फिचरिङ भिडियोलाई उत्तम हुँमागाईंले खिचेका हुन् र उनले ‘रोजे तिमीलाई’, ‘हृदय’, ‘प्यासन’ र ‘क्यालिबर’ एल्बम सार्वजनिक गरेका अर्जुनले ‘रमाइलो छ यो साँझ’ ‘हजारौं चोट’, ‘के के गरूँ म’, ‘मायाको पहिलो’ बोलका गीत गाएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha