ज्योती मगरको तीज गीत ‘घन्टी बजाउँछु’

गायिका ज्योती मगरको तीज गीतको भिडियो आएको छ । तर बजारमा आएको ‘घन्टी बजाउँछु’ बोलको गीत ज्योती आफ्नै भने होइन् । ज्योती मगर र सुरेश रानाको स्वर रहेको भिडियोमा ज्योती र दुर्गेश थापा फिचरिङ छन् । भिडियो हेर्नुस् :

अर्जुन खड्का लोकेको संगीत रहेको गीतमा प्रमोद लामाको शब्द रहेको छ । विक्रम चौहानको निर्देशन रहेको भिडियोलाई बासु बरालले खिचेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha