नयाँ बर्षमा प्रियंकाको ‘नाँचु नाँचु’ लाग्ने भिडियो आयो

दर्शक तथा श्रोतामाझ बेग्लै छाप छोडेकी गायिका दुर्गा खरेलले नयाँ वर्षको अवसर पारेर नयाँ गीत बजारमा ल्याएकी छन् । अमृत रेगीको शब्द र लोकप्रिय सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीत तथा सङ्गीत संयोजन रहेको ‘भेटेरै सोध्नु छ’ बोलको गीतमा मा प्रियंका कार्कीको बोल्ड अवतारलाई देख्न सकिन्छ । निशान घिमिरेको निर्देशनमा बनेको भिडियो हेर्नुस् :

भिडियोमा प्रियंकाको अपोजिटमा पवन शर्मा प्रस्तुत भएका छन् । स्वरमा दुर्गालाई अमृत रेग्मीले साथ दिएका छन् । कोरियोग्राफी सुरेन बसेल गरेका हुन् । अर्जुन तिवारीको छायाँकन र विकास दाहालको सम्पादनमा भिडियो क्वालीटिको बनेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha