यस्ता छन् सेलिव्रेटीका आमाहरु (फोटो फिचर)

आज आमा खुवाउने औंशी । आमाको मुख हेर्ने दिन । सामाजिक सञ्जाल आमाको ममतामा रंगिएका छन् । नेपाली फिल्मकर्मीले पनि आफ्नी आमाको फोटो फेसबुकमा राख्दै आमाप्रति सम्मान व्यक्त गरिरहेका छन् । कस्ता छन् त हाम्रा सेलिव्रेटीका आामाहरु ? तस्बिरमा हेर्नुस् :

आमासँग सदाबहार अभिनेता भुवन केसी

आमाको काखमा हिम्मतवाली नायिका रेखा थापा

आमा सुस्मिताको साथमा युवा स्टार अनमोल केसी

नायिका प्रियंका कार्की र उनकी आमा

साम्रागी र आमा

ऐश्वर्य नायिका दीपिका प्रसाई र उनकी आमा

नायक आकाश श्रेष्ठ र आमा

अनु शाह र आमा

दायाँबाट क्रमशः आमा, बुवा दिदी र सलिनमान बनियाँ

ऋचा शर्मा र आमा

संचिता लुईंटेल र आमा

बाल्यकालमा आमासँग नायिका बर्षा सिवाकोटी

आमासँग आँचल

‘कृ’ डेव्यु नायिका अदीति बुढाथोकी आमासँग

आमासँग विभिन्न पोजमा नायिका पूजा शर्मा

निर्देशक दिपाश्री निरौलाकी स्व.आमा

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha