सुशिल र बर्षाको ‘कारखाना’ च्यारेटी

शुक्रबार, असोज १६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘कारखाना’ को बुधबार च्यारेटी शोको आयोजना गरिएको छ । डब्लुआरआरले आयोजना गरेको च्यारेटी शोमा निर्देशक अमरदिप श्रेष्ठ, नायक सुशिल श्रेष्ठ, नायिका बर्षा सिवाकोटी लगायत उपस्थित थिए ।

अमरदिप सापकोटाको डेव्यु निर्देशन रहेको फिल्म कारखानामा सुशिल र बर्षासँगै अभिनेत्री मौसमी मल्ल, नविन लम्साल, जेविका कार्की, विकास उप्रेती लगायत कलाकारहरुको अभिनय रहेको छ । सुदिप खड्का र अमर बज्रचार्य मिलेर बनाएको फिल्म भाडाकी आमाको कथा हो । बर्षा र सुशिलसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha