साराको स्वर जसितालाई जस !

डेव्यु फिल्म ‘लिलिबिली’ बाट नायिका जसिता गुरुङले तारिफ पाइरहेकी छन् । सुन्दरी जसिताको अभिनय भन्दा ज्यादा भ्वाइसको तारिफ भैरहेको छ । फिल्ममा जसिताको स्वर साँच्चै राम्रो सुनिएको छ ।

तर आश्र्चय लाग्दो यो छ कि ‘लिलिबिली’ को त्यो मिठो भ्वइस जसिता आफ्नै भने होइन् । नायिका सारा शिर्पाइलीले जसिताको लागि उक्त भ्वइस डव गराएकी हुन् । ‘रुद्र’  डेव्यु साराको डव जसितालाई निकै सुट गरेको छ । ‘लिलिबिली’ बाट जसिताको प्रशंसाको आधा हिस्सा सारा पनि भएको धेरैको ठम्याइ छ । किनकी एउटा कलाकारका लागि अभिनय सँगसँगै आवाज पनि राम्रो हुन जरुरी छ ।

यसकारण आगामी फिल्ममा जसिताले के गर्लिन् त ? आफ्नै स्वरमा डव गराउँलिन् या साराको साहारा लेलिन् ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha