‘स्वर्ग मेरो गाउँ’ सहित चार फिल्मबिच प्रतिस्पर्धा

नयाँ रिलिजमा यो शुक्रबार फिल्म ‘स्वर्ग मेरो गाउँ’ अल नेपाल रिलिज भएको छ । रामकृष्ण बजगाईं निर्देशित फिल्म गाउँले परिवेशको कथामा बनेको छ । फिल्ममा नायक नरेन खडका र मोडल भावना गुरुङको मुख्य भूमिका छ । नरेन र भावनासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

दारुपदा बजगाईं र लक्ष्मण श्रेष्ठले निर्माण गरेको फिल्ममा नरेन र भावनासँगै सक्सी लम्साल र सुजता थापाको पनि अभिनय रहेको छ । ‘स्वर्ग मेरो गाउँ’ सँगै यतिबेला हलमा अन्य चार नेपाली फिल्महरु पनि प्रदर्शनरत छन् ।

फिल्म ‘शत्रुगते’ यो शुक्रबारदेखि पाँचौं हप्तामा प्रवेश गरेको छ भने ‘तिमी सँग’ तेश्रो सातामा लागि रहेको छ । गत साता प्रदर्शनमा आएका ‘लिलिबिली’ र ‘नेप्टे’ले प्रदर्शनको दोश्रो साता तय गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha