अर्पण र ऋचा ‘सिडिएम फाइभके’ का ब्रान्ड एम्बेस्डर

अभिनेता अर्पण थापा र अभिनेत्री ऋचा शर्मा ‘सिडीएम फाइभ के रन होमकमिङ वीकेण्ड’ गुड्विल एम्बेस्डर भएका छन् । त्रिभुवन विश्व बिद्यालय, व्यवस्थापन केन्द्रीय बिभागको आयोजना तथा ट्रान्स टेक मिडिया र मार्स कन्सल्ट्यान्टको सहकार्यमा बैशाख १५ गते कार्यक्रम हुँदैछ ।

सोमबार गरिएको प्रेसमिटमा बोल्दै नायिका ऋचा शर्माले भनिन्, यस प्रकारका कार्यक्रममा नेपाली कला जगतका ब्यक्तित्वहरुको उपस्थितीले कार्यक्रमको हाईप सिर्जना गर्न र प्रचार प्रसारमा मद्धत पुग्छ भन्ने विश्वास छ । सिडीएम अलुमिनी यसोसिएसनले अघिल्लो बर्ष जस्तै यसबर्ष पनि बैशाख १५ गतेकै दिन ’वल्काथोन’ सँगै फुड फेस्टिवल, म्युजिकल इभेन्ट, स्वास्थ्य शिविर लगायतका कार्यक्रम गर्ने भएको हो ।

रेनल्टको मुख्य प्रायोजन रहेको कार्यक्रमलाई विभिन्न बैंक, बित्तिय संस्था, इन्सुरेन्स, इन्टरनेट प्रदायक संस्था, फेडएक्स कार्गो लगायतले प्रायोजन गरेका छन । कार्यक्रममा करिब ५ हजार भन्दा बढी व्यक्तिको उपस्थिति हुने अनुमान आयोजकले गरेको छ । नायिका केकी अधिकारी र ऋचासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha