निशा अधिकारीले दोश्रो पटक कपाल मुण्डन गरिन्

नायिका निशा अधिकारीले दोश्रो पटक आफ्नो कपाल मुण्डन गरेकी छन् । सगरमाथा चढेपछि कमाल खौरेकी निशाले यस पटक भने पूर्ण रुपमा छोटो मात्रै पारेकी छिन् ।

गर्भवस्थामा रहेकी निशाले दोश्रो पटक पनि अमेरिकामै कपाल मुण्डन गरेकी हुन् । श्रीमान शरद भेषवाकर र एक धर्मगुरुसँग कपाल मुण्डन गरेको तस्बिर निशाले सामाजिक सञ्जालमा पोस्ट गरेकी हुन् । ‘झ्यानकुटी’ रिलिज गरेर निशा अमेरिका पुगेकी थिइन् । उनी केही सातामै आमा बन्दैछिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha