‘बेबी आइ लभ यू’ को वियोगान्त गीत (भिडियो)

जेठ १८ गते रिलिज हुने फिल्म ‘बेबी आइ लभ यू’ को वियोगान्त गीत रिलिज भएको छ । ‘सायद तेरो मेरो’ शिर्षकको गीतमा सन्तोष खड्की र पूजा तिवारीको प्रेम भावलाई देखाएको छ । गीतमा नव नायक सन्तोषकै संगीत र स्वर छ । भिडियो हेर्नुस् :

जनक पाण्डे निर्देशित फिल्ममा सन्तोष र पूजाका सँगै सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थी, बिमला गिरी, किरण के शर्मा, र कार्टुन क्रुजको अभिनय छ ।

शिव न्यौपानेले निर्माण गरेको फिल्ममा सहनिर्मातामा सिर्जना परियार र दुर्गा पाण्डे रहेका छन् । सन्तोषकै कथा रहेको सिनेमामा जनक पाण्डेको पटकथारसंवाद, सुजन बादलको सम्पादन छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha