शिल्पा पोखरेलको अंगालोमा शाहिल खान (भिडियो)

प्रोमो एडिटर शाहिल खानले मोडलिगं गरेका छन् । ‘न रुनु है’ बोलको गीतमा शाहिलले नायिका तथा मोडल शिल्पा पोखरेल मोडलिंग गरेका छन् । विज्ञान राई निर्देशित शाह र शिल्पा फिचरिंग म्युजिक भिडियो यस्तो बनेको छ :

गीतमा आलिफ खानले संगीत, सन्तोष कटवाल र क्षितिज श्रेष्ठको शब्द छ । भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । सम्पादन निर्देशक राईले नै गरेका छन् । यसअघि ‘च्याम्पियन’ नामक फिल्म समेत अभिनय गरेका शाहिलको यो पहिलो भिडियो हो । पहिलो भिडियोबाट आफु निकै आशावादी रहेको शाहिलको भनाई छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha