डमरुको यादमा तड्पिइन् माला (भिडियो)

गत शुक्रबार रिलिज भएको फिल्म ‘डमरुको डन्डीबियो’ वियोगान्त गीत रिलिज भएको छ । कालिप्रसाद बाँस्कोटाको संगीत रहेको गीतमा सविन एकतारेको शब्द छ । भिडियोमा खगेन्द्र लामिछाने र मेनुका प्रधान फिचरिङ्ग छन् । फिल्ममा उनीहरु डम्बर र मालाको भूमिकामा प्रस्तुत भएका छन् । भिडियो हेर्नुस् :

छेतेन गुरुङ निर्देशित फिल्म ‘डमरुको डन्डीबियो’ प्रदर्शनको तेश्रो दिनमा छ । फिल्ममा खगेन्द्र र मेनुका सहित बुद्धी तामाङ, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगी होपू कोइंच सुनुवार, नमिता घिसिङ लगायतका कलाकारको अभिनय छ ।

समृद्दी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा नोर्बु छिरिङ घले र विनोद गुरुङको संयुक्त रुपमा निर्माण गरेका हुन् । खगेन्द्र लामिछानेको लेखन रहेको फिल्ममा हरि हुमागाईंको छायाँकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha