लड्न लागिन् साम्राज्ञी समाउने कसले ?

भदौ ८ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘तिमी सँग’ को पहिलो गीति भिडियो रिलिज गरिएको छ । टिजर पछि रिलिज गरिएको ‘लडें लडें समाउ मलाई’ बोलको गीतमा नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह, नायक आकाश श्रेष्ठ, कलाकार तथा निर्देशक शिशिर राणा फिचरिङ छन् । नरेश भट्टराईको शब्द, राहुल मुखर्जीको संगीत रहेको गीतमा मधुरा भट्टचार्यको स्वर छ । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियो यस्तो छ :

युवा पुस्ताको मित्रता र प्रेम कथामा बनेको फिल्म तिमी सँग मा साम्राज्ञी र आकाशसँगै नाजिर हुसेनको मुख्य भूमिका रहेको छ । फिल्मका लेखक, निर्माता तथा निर्देशक शिशिर राणा नै हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha