यी नायिकाले किन गरिन् केश मुण्डन ?

आफ्नै लगानीमा फिल्म बनाइरहेकी दीपशिखा खड्काले केश मुण्डन गरेकी छन् । फिल्म छायाँकन चल्दै गर्दा उनले आफ्नो कपाल मुण्डन गरेकी हुन् । कपाल मुण्डन गर्नुको कारण अहिले नै खोल्न नमिल्ने उनको भनाई छ।


दीपशिलाको लगानीमा बनेको फिल्म ‘प्रेम लिला’ को यतिबेला पोखराको सकेर राजधानीमा छायांकन भैरहेको छ । फिल्मको कथा समेत उनकै छ । फिल्मलाई जनक पाण्डेले निर्देशन गरिरहेका छन् । पवन गौतमको छायांकन रहेको फिल्ममा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत छ । फिल्ममा दिपशिखासँगै अली खान, सुरज तमु र रेखा शाह अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha