अवार्ड मनोनयनप्रति निश्चलको व्यांग्य

निर्देशक तथा निर्माता निश्चल बस्नेतले नेपाली फिल्म अवार्डको मनोनयनप्रति प्रश्न उठाएका छन् । बिहिबार बिहान आफ्नो फेसबुकमा स्टटास लेख्दै निश्चलले अवार्ड मनोनयनप्रति व्यांग्यत्मक रुपमा असन्तुष्टि पोखेका हुन् ।


एक लाख आठ हजार भन्दा बढी फलोअर्स भएको आफ्नो फेसबुक अकाउन्टमा निश्चल लेख्छन्, ‘फिल्म अवार्ड नोमिनेशन ! आर यु कमेडी मि ?’ निश्चलले लेखेको यो स्टाटसको सिधा अर्थ पछिल्लो समय सार्वजनिक भैरहेका अवार्डका मनोनयनहरु मनोपोली रुपमा भैरहेका छन् । जसले गर्दा उनलाई गिज्याइरहेको भान भैरहेको छ ।

केही साता पहिले सम्पन्न एनएफडिसी अवार्ड र भर्खरै सार्वजनिक भएको डि सीसिने अवार्डलाई लक्षित गर्दै ‘लुट’ निर्देशक बस्नेतले व्यांग्यत्मक स्टाटस लेखेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha