‘अमेरिका बोइज’ को कमेडी ट्रेलर हेर्नुस्

फिल्म ‘अमेरिका बोइज’ को ट्रेलर सार्वजनिक भएको छ । अमेरिकाको डीभी परेको भनी परिवारलाई ढाँटेर नेपालमै मस्ती गर्ने ३ यूवाको कथामा आधारित यो फिल्म जेठ १८ गतेबाट रिलिज हुनेछ । प्रोमो हेर्नुस् :

प्रवेश पौडेलको निर्देशन रहेको फिल्ममा अर्पण थापा,सुनिल थापा, कामेश्वर चौरासिया, सन्दिप क्षेत्री, हरिहर शर्मा, अभय बराल, आशिष प्रसाई, श्रृष्टी कार्की, शारदा गिरी, रश्मी भट्ट, रमा थपलिया लगायतका कलाकारको अभिनय छ । फिल्मलाई प्रकाश भुजेल र इन्द्र प्रसाद खरेल मिलेर बनाएका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha