हेर्नुस् नारायण धितालको ‘हिउँ झै गोरी’ (भिडियो)

गायक नारायण धितालको स्वर तथा संगीतकार चेतन सापकोटाको संगीतमा ‘हिउँ झै गोरी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । एल्बम ‘जय माया प्रेम’ समावेश यो गीतमा शब्द अर्जुनरत्न भिखारीको छ । भिडियो हेर्नुस् :

यस गीतको म्युजिक भिडियोमा संगीतकार सापकोटा, शुस्मा अधिकारी र धितालले अभिनय गरेका छन् । युवराज वाइवाले निर्देशन गरेको गीतलाई सुदिप वरालले छयाङ्कन गरेका हुन् भने सम्पादन निशान घिमिरेको छ । जय माया प्रेममा समावेश सबै गीतहरु सार्वजनिक भैसकेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha