‘मट्टी माला’मा जवानी बेच्ने कुरा गर्दै प्रियंका

जेठ २५ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘मट्टी माला’ नायिका प्रियंका कार्कीले आइटम पस्केकी छन् । सविना किराँतीको स्वरमा प्रियंका जवानी बेचिदिने कुरा गर्दैछिन् । युट्युव ट्रेन्डिंगको १७ नम्वरमा रहेको भिडियो हेर्नुस् :

सुमन राईको संगीत रहेको गीतमा बबिना किंराती र बिक्रम राईको स्वर छ । शब्द जुन खम्बागं लिंदेनले लेखेका छन् । कविराज हगतराजको कोरियोग्राफी रहेको गीतमा प्रियंका सँगै बुद्धि तामागं, शिशिर राणा, निर्माता तथा कलाकार पृथ्वी राई प्रस्तुत छन् ।

टेक पौरखी राईको लेखन तथा निर्देशन रहेको फिल्म मट्टी माला मा बुद्धि तामांग, रजनी गुरुगं, पृथ्वी राई, शिशिर राणा लगायत कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha