‘सञ्जु’ ट्रेलरमा मनिषा कोइरालाको यस्तो लुक्स

बलिउड अभिनेता सञ्जय दत्तको वायोपिक फिल्म ‘सञ्जु’ को प्रोमो सार्वजनिक भएको छ । राजकुमार हिरानी निर्देशित फिल्ममा अभिनेता रणविर कपुर सञ्जुको भूमिकामा प्रस्तुत भएका छन् । प्रोमो हेर्नुस् :

नेपाली चेली बलिउड अभिनेत्री मनिषा कोइराला ‘सञ्जु’ को आमाको भूमिकामा प्रस्तुत भएकी छन् । तर प्रोमो उनलाई एक झलक मात्र देख्न सकिन्छ । रणविरसँगै सञ्जुमा परेश रावल, मनिषा, अनुश्का शर्मा, सोनम कपुर, दिया मिर्जा, विक्की कौशल, जिम शरव र बोमन इरानीको अभिनय छ । २९ जुनमा रिलिज हुने ‘सञ्जु’ यतिबेला विश्वभर बहुप्रतिक्षित बनिरहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha