मल्टीस्टारर ‘पुजार शार्की’को सबै छायाँकन सकियो
मल्टीस्टारर फिल्म पुजार शार्कीको छायाँकन सकिएको छ । सुरु भएको ४८ औं दिनमा फिल्मको सबै सुटिङ सकिएको निर्देशक दिनेश राउतले जानकारी गराएका छन् । ”दर्शन गरेँ हल्का निहुरेर’ बोलको कौडा गीतको अन्तिम छायांकनसँगै फिल्म ‘पुजार