‘कालो केशमा रेलिमई’की अल्का (६ तस्बिर)

‘कालो केशमा रेलिमई’ गीतको सफलतामा मोडल अल्का सुवेदी दंग छिन् । यो गीतको भिडियोमा उनको

कमेडी च्याम्पियन भरतमणी र पारस शाहबिच भेट

‘कमेडी च्याम्पियन सिजन ३’ मा पुर्व युवराज पारस शाहको क्यारिकेचर गर्दा विजेता भरतमणी पौडेलको सर्वत्र

अझै उस्तै ‘पर्खि बसे’ नायिका युना उप्रेती (६ तस्बिर)

नायिका युना उप्रेती लामो समयपछि नेपाल आएकी छिन् । ‘पर्खी बसे’की नायिका अमेरिकामा थिइन् ।

फिल्म ‘चुरीफुरी’को शिर्ष गीत सार्वजनिक (भिडियो)

फिल्म ‘चुरीफुरी’को शिर्ष गीत सार्वजनिक भएको छ । ओइ ओइ पियारी बोलको गीतको भिडियो सोमबार

साम्राज्ञीको नयाँ म्युजिक भिडियो ‘प्रभाव’ हेर्नुस्

मुभी ठप्प भएपछि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पनि म्युजिक भिडियोमा मोडलिङ गर्न थालेकी छिन् ।

नेपाली फिल्म ‘एक्स ९’ मा सुनिल सेट्टीसँग सम्झौता

नेपाली फिल्म ‘एक्स ९’मा बलिउड अभिनेता सुनिल सेट्टीले काम गर्ने पक्का भएको छ । निर्देशक

यम बरालले गाए ‘खुसीको गीत'(भिडियो)

गायक यम बरालको स्वरमा रहेको गीत ‘खुसीको गीत’को भिडियो सार्वजनिक गरिएको छ । गीतमा वीरेन्द्रकुमार

‘झुठा समाचारहरुले मलाई अत्यन्तै दुःखी बनाएको छ’ : पल

गायिका समिक्षा अधिकारीसँग नाम जोडेर गसिप आएपछि नायक पल शाहले स्पष्टिकरण दिएका छन् । आइतबार

‘परदेशी आयो’मा विपिनको जीवन्त अभिनय (भिडियो)

गायक केतन क्षेत्रीको स्वरमा ’परदेशी आयो’को भिडिओ रिलीज भएको छ । भिडियोमा अभिनेता बिपिन कार्कीले

ट्रेन्डिङमा चक्र बमको ‘ओ मेरी भाउजु’ (भिडियो)

गायक चक्र बमको पछिल्लो ‘ओ मेरी भाउजु’ गीतको भिडियो ट्रेन्डिङमा पर्न सफल भएको छ ।

हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha