बेनिशा हमाल प्रदीप खड्कासँग पहिलो पटक स्क्रिन सेयर गर्दै
प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्मम अभिनेता प्रदीप खड्का अनुबन्धित भैसकेका छन् । प्रदीप पछि उक्त फिल्ममा अभिनेत्री बेनिषा हमाल पनि मुख्य भूमिकामा अनुबन्धित भएकी छन् । अन टाइटल प्रोजेक्टमा प्रदीप र बेनिशा पहिलो पटक