’सिड्नी ब्लुज’मा पुष्पल र अञ्जना अनुबन्धित
नायक पुष्पल खड्का फिल्म ’सिड्नी ब्लुज’मा अनुबन्धित भएका छन् । शुक्रवार निर्माण पक्ष र पुष्पलले कागजी सम्झौता गरेका छन् । फिल्मलाई शङ्कर कार्कीले निर्देशन गर्न लागेको हुन् । हाल प्रि-प्रोडक्सनमा रहेको यो फिल्ममा पुष्पलसँगै अञ्जना