समाचार

नाजिर र स्वस्तिमाको माया सार्वजनिक (भिडियो)

गायक मोहितवंश आचार्य र गायिका मेलिना राईको स्वरमा ‘हाम्रो माया’ बोलको भिडियो गीत सार्वजनीक भएको

करणको फिल्ममा पल पक्का, यश कुमार निर्देशक !

नायक पल शाह नयाँ फिल्ममा अनुबन्धित भएका छन् । निर्माता करण सिंहले निर्माण गर्न लागेको

स्वस्तिमा खड्काको ‘चपली हाईट ३’को ट्रेलरमा के छ ?

फिल्म ‘चपली हाईट ३’को प्रोमो सार्वजनिक भएको छ । पुष २ गतेबाट प्रदर्शनमा आउने यो

दिपाश्रीलाई माइतीबाट माग्नेबुढाले भगाए ! (भिडियो)

वरिष्ठ गायक राम थापाले गाएको सफल गीत ‘कति बस्छेउ माइतिकै कौसी’मा नयाँ भर्सन सार्वजनिक भएको

‘रित्तो रित्तो’मा पूजा र रोशनको रोमान्स (भिडियो)

अर्जुन पोखरेलको संगीत र दिग्गज धौरालीको शब्दमा ‘रित्तो रित्तो’ बोलको गीत सार्वजनिक भएको छ ।

‘नेपाल मिडिया अवार्ड २०७८’ को घोषणा

सञ्चारकर्मीहरुलाई सम्मान र प्रोत्साहन गर्ने उद्धेश्यले नेपालमा पहिलो पटक मिडिया अवार्ड हुने भएको छ ।

रिस्ता बस्नेत अभिनित ‘पासो’को पहिलो झलक

नायिका रीस्ता बस्नेतको मुख्य भूमिका रहेको फिल्म ‘पासो’ को पहिलो झलक सार्वजनिक गरिएको छ ।

एलिजा गौतम ‘घुँइचो’मा अनुबन्धित

नायिका तथा मोडल एलिजा गौतमले ‘घुँइचो’ नामक फिल्म खेल्ने भएकी छिन् । एलिजाले रामजी दैलेखीको

‘मेरो भ्वाइस कप अमेरिका यूएसए-२’ र ‘मेरो डान्स कप यूएसए-४’को घोषणा

अमेरिका र क्यानडामा रहेको नेपाली भाषीहरुलाई लक्षित गर्दै दुई रियालिटी शोको घोषणा गरिएको छ ।

राजलाई ‘राजा’ बनाउँदै सुदर्शन

‘राजा’ नामक फिल्म बन्ने भएको छ । फिल्म ‘राजा’ मा कलाकार राज कटुवालको मुख्य भूमिका

हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha