मलिका महत लक्ष्मण सुवेदीको ‘सतीदेवी’ बन्दै
निर्देशक लक्ष्मण रिजालले निर्देशन गर्ने फिल्मको नामाकरण ‘सतीदेवी’ गरिएको छ । सतीदेवीको शिर्ष भूमिकामा नायिका मलिका महत प्रस्तुत हुनेछिन् । लक्ष्मण सुवेदीको निर्देशन, निर्माण र लेखन रहने सतीदेवीमा मलिका सहित भोलाराज सापकोटा, कुलदीप अधिकारी र